असोज ४, काठमाडौं । अभिभावक गुमाएका वालवालिकाको ‘मायालु घर’ को रुपमा परिचित विश्वव्यापी सामाजिक संस्था ‘एसओएस वालग्राम नेपाल’मा अविछिन्न ३ दशकभन्दा बढी सेवा गरेका वालग्रामका कर्मचारी तथा पदाधिकारीहरुलाई सम्मान गरिएको छ । एसओएस वालग्राम नेपालका शुभचिन्तक एसओएस अन्तराष्ट्रियका निवर्तमान अध्यक्ष हेल्मुट कुटिन नेपाल भ्रमणमा आएको मौका पारेर उनीहरुलाई सम्मान गरिएको हो । एसओएस वालग्राम नेपालद्धारा…