सम्मान मिडियाद्वारा प्राविधिक तथा व्यवहारिक शिक्षामा जोड : ज्ञानमुलक कार्यक्रम सम्पन्न

भदौ २०, काठमाडौ । प्राविधिक तथा व्यहारिक शिक्षामा जोड दिदै काठमाडौंको कोटेश्वर स्थित सम्मान मिडियाले आधुनिक समयको आधुनिक कुरामा विभिन्न ज्ञानमुलक कार्यक्रमहरु सम्पन्न गरेको छ । यसै क्रममा उक्त मिडियाको नियमित अतिथी प्रशिक्षण कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा उद्घोषण तथा कर्पोरेट तालिमहरु सन्चालन गर्दै आएकी मिस नेपाल २००५ को बिजेता सुगरिका केसिले अतिथी कक्षा सन्चालन रहेकी थिइन् ।…