भदौ १२, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ मा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । सर्लाहीको बहुर्वा गाउँपालिका २ डुमरीया घर भई सप्तरीको रुपनी गाउँपालिका वडा न. १ का बिन्देश्वर यादवको घरमा पाहुना आएका इन्दल यादवका ६ वर्षीय छोरा विक्रम यादवको घर नजिक रहेको पोखरीमा चिप्लेर डुबेपछि मृत्यु भएको जिल्ला…