भदौ ९, अमेरीका । तामाङ समाज उत्तर अमेरिकाका पुर्व सल्लाहाकार तथा नेपाल सरकार स्थानीय निकाय ईन्द्रवती गॉउपालिकाको वर्तमान अध्यक्ष वंशलाल तामाङलाई विगतदेखि वर्तमानसम्म समाजलाई दिएको योगदानको प्रसंशा गर्दै न्युयोर्कमा रात्री भोज सहित तामाङ अगुवाहरु र न्युयोर्क बासी तामाङहरुको बीचमा तामाङ समाज उत्तर अमेरिकाले सम्मान गरियो । तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्यान लामाको अध्यक्षतामा भएको…