भदौ १२, काठमाडाैं । फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बङ्गला विमान दुर्घटना हुनको कारण क्याप्टेनलाई दोषी देखाइएको छ । आधिकारिक छानबिन समितले तयार पारेको रिपोर्टको मस्यौदामा विमानका क्याप्टेन ‘भावनात्मक रुपमा विक्षिप्त रहेको’ उल्लेख गरिएको छ । यही नै विमान दुर्घटना हुनुको मुख्य कारण रहेको रिपोर्टको निष्कर्ष छ । अनुसन्धानकर्ताहरुले विमानका क्याप्टेन अविद सुल्तानमाथि…