भदौ ५, काठमाडौं । काठमाडौँको पुतलीसडक चोकको रहेको विद्युत पोलमा आगलागी भएको छ । विद्युत तारमा करेन्ट सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण यातायात साथै विद्युत आपूर्ती समेत बन्द भएको थियो। अहिले आगो दमकलको सहयोगमा निभाइएको छ भने यातायात साथै विद्युत आपूर्ती संचालनमा आएको छ ।