एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली टिम आज श्रीलंका जादै

 भदौ ४, काठमाडौ । मलेसियामा हुने एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली टिम आज श्रीलंका जाने भएको छ  । अगस्ट २८ देखि हुने एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि आज श्रीलंका जान लागेको हो । श्रीलंकामा आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछन । नेपाली टिममा कप्तान पारस खड्कासँगै उपकप्तान…