भदौ ५, चितवन । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको चितवनमा गएराति २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिएको हो । मृत्यु हुनेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा रा…