भदौ ३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले कला, संस्कृति, पर्यटन तथा पहिचनाको विकास गर्दै भक्तपुरको मुहार फेरिने बताएका छन् । शनिवार सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लि.को रजत महोत्सव २०७५ को उपलक्ष्यमा वोल्दै सांसद वस्नेतले भक्तपुरको कला र संस्कृतिको जगेर्ना गर्दै आर्थिक विकासलाई…