रौतहट, २७ चैत । रौतहट प्रहरीले ईशनाथ नगरपालिका–१ स्थित झोलुङ्गे पुल नजिक एक क्वीन्टल बढी गाँजा र हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका–४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहेका छन् । उनको साथबाट एक थान कटुवा पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए । प्रहरीको टोलीले राती ४ जनाले…