साउन ४, भौरहवा । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत पूरा भएसँगै आगामि सन् २०१९ सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवसको अवसरमा विमानस्थलबाट पहिलो अन्तराष्ट्रिय उडान भर्ने भएको छ । विभिन्न वहाना तथा आन्दोलनको कारण निर्माण कार्य ढिलासुस्ती, सामान अभाव, मुअव्जा, आथिृक लेनदेन लगायतका विवादका कारण निर्माण कार्यमा ढिलाई भएको हो ।…