असार २६, नेपालगञ्ज । एक सय वर्ष अघिदेखि अतिक्रमणको चपेटामा परेर साँघुरिएको नेपालगञ्जको सबैभन्दा पूरानो बजार सदरलाइन सडक विस्तारबाट स्वरुप नै फेरिँदैछ । लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय । नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’, उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार फेर्न’ एशियाली…