जेष्ठ १४ विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १ को कृषि, पर्यटन र औद्योगीक विकास नै उक्त प्रदेशको आर्थिक समृद्धिको आधार हुने बताउनुभएको छ । प्रदेश नम्बर एक चेम्बर अफ कमर्स र मोरंग जिल्ला चेम्बर अफ कमर्सको संयुक्त सुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अरु देशले…