जेष्ठ ६, काठमाडौं । प्रदशे नं. ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापीतले एग्री विन्ड केमिकलको प्रयोग गरी धुलोमुक्त प्रदेश वनाउने योजना अघि सारेका छन् । शनिबार गोकर्ण रिसोर्टमा उक्त प्रविधिबारे जानकारी दिन प्रदेश मन्त्रालयले जनप्रतिनिधिहरुको भेला बोलाएको थियो । सडकलाई धुलौटो बनाएर एग्री विन्ड नामक केमिकल प्रयोग गर्न अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौताको तयारी…