सांसद निलम्बनको प्रावधान राखे संसद अवरोध : काग्रेस

जेष्ठ २, काठमाडौं । सांसद फौजदारी अभियोग प्रमाणीत भएका तथा जेल जलान भएका कुनै पनि सांसद निलम्बनको नियमावाली संसदमा पेश गरे नेपाली काग्रेसले संसद अवरोध गर्ने भएको छ भने त्यसको विरुद्धमा बाम गठबन्धन भने बहुमतिय प्रकृयावाट भए पनि पेश गरी नियमावली संशोधन गर्ने तयारी गरिरहेको छ । नेपाली कांग्रेसले ‘प्रतिपक्षीय’ भूमिका चेतावनी दिएपछि प्रतिनिधिसभा नियमावली…