बैशाख २७, काठमाडौं । सरकारले सार्वजनिक खर्चमा मितव्ययी बनाउने उद्देश्यका साथ आगामी श्रावण १ गते देखि लागु हुने गरी सार्वजनिक खर्चमा नियन्त्रण गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी निकायमा हुने जथाभावी खर्चमाथि अंकुश लगाएको हो । उक्त नीतिअनुसार अब सरकारी कर्मचारीले हालसम्म…