बैशाख २४, बुटवल । प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिकसँगै लोगो डिजाइन गर्ने डिजाइनरलाई सम्मान गरेको छ । सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा सो लोगो सार्वजनिक गरिएको हो । १२ जना प्रतिस्पर्धीमध्ये तुलसीपुर उपमहानगरपालिका–१ दाङका खगेश्वर भण्डारीले बनाएको लागोलाई छनोट गरिएको हो । प्रथम हुने भण्डारीलाई २५ हजार र…