काठमाडौं, २ चैत । एमाले र माओवादी केन्द्रले मन्त्रीहरुको सूची तय गरेका छन् । श्रोतका अनुसार, एमालेबाट प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, रबिन्द्र अधिकारी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, जगत बिश्वकर्मा र गोकुल बाँस्कोटा मन्त्री बन्दैछन् । त्यस्तै माओवादी केन्द्रका तर्फबाट बर्षामान पुन, शक्ति बस्नेत, चक्रपाणी खनाल बलदेव, गिरिराजमणि पोखरेल र विना मगर मन्त्री बन्ने निश्चित भएको…