संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा (विज्ञप्ती सहित)

बैशाख १७, काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्वारा शिक्षामा आतंक मच्चाउने खोज्नेको विरुद्धमा आन्दोलनको घोषणा गर्दै प्याप्सन, एन प्याप्सन तथा देशभरका जिल्ला कार्यालयहरुमा तालावन्दी गर्ने विज्ञप्तीमा जनाइएको छ । संयुक्त विद्यार्थी संगठनमा अनेरास्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नेक्राविसं रहेका छन् । संयुक्त विज्ञप्ति आज निजी विद्यालयको चर्को शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुको संयुक्त…