विद्यार्थी संगठनले ललितपुर महानगर प्रमुखलाई बुझायो ध्यानाकर्षण पत्र (पत्र सहित)

बैशाख १६, ललितपुर । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ विपरित विद्यालयले चर्को शुल्क लिई आम जनताको ढाड सेक्ने काम गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आज ललितपुर महानगरपालिकाका प्रमुख चिरबाबु महर्जनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्ष गराउने पाँच विद्यार्थी संगठनहरुमा अनेरास्ववियु, नेविसंघ, क्रान्तिकारी, अखिल छौठौं, नेक्राविस रहेका छन् । सो कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय…