काठमाण्डौ १३ बैशाख । म बनाउँछु मेरो धरहरा अभियानमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका छन् । तीन वर्षअघि गोरखा भूकम्पको सम्झनामा राजधानीमा आयोजित कार्यक्रममा यस्तो आह्वान गरेका हुन् । ‘मैले २०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा,’ प्रधानमन्त्री ओलीले भने, ‘यो हरेक नेपालीको नारा…