आईपीएल गेललाई बलिङ गर्न पाउलान् त सन्दीपले ?

वैशाख १० काठमाडौँ  - आईपीएलमा सोमबार  दिल्ली डेयरडेभिल्स र किंग्स इलाभेन पञ्जाब खेल्दैछन् । अंक तालिकाको दोश्रो स्थानमा रहेको पञ्जाब र तालिकाको पुछारमा रहेको दिल्लीबीचको खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजेपछि दिल्लीमा सुरु हुनेछ । खराब लयमा देखिएको दिल्ली आज खेलमा फर्किन चाहन्छ । त्यसका लागि घरेलु फिरोज शाह कोटला मैदान र हजारौँ दर्शक १२…