(बैशाख ८, काठमाडौं) । भारतीय हिन्दुस्तान टाइम्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपाल भ्रमणमा आउनको निम्ती नेपाल र भारतका अधिकारीहरुविच तयारी भइरहेको समचार प्रकाशित गरेको छ । भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको समाचारमा उल्लेख गरिएको छ । भारतीय प्रधानमन्त्री…