रेलमार्ग र जलमार्ग चीनको पहिलो कि भारतको ?

काठमाडौ२५ चैत्र। प्रधानमन्त्री केपी ओलीले दुई बर्षअघि प्रधानमन्त्री हुँदा नै नेपालको आफ्नै पानी जहाज हुने भनेको विषयमा भारतले साथ दिने भएको छ । भारतले जलमार्गलाई जोड्न सहयोग गर्ने घोषणासँगै ओलीलाई त्यस्तो साथ मिलेको हो । यद्यपी ओलीले नेपालमा जहाज चलाउनेभन्दा पनि विदेशमा नेपाली झन्डा रहेको जहाज चलाउने बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले समुन्द्रदेखि नेपालसम्म्म…