काठमाडौ, ३ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज सोमबार चीन जाँदैछन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली वैशाखभित्रै चीन भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि परराष्ट्रमन्त्री ज्ञवाली चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीको यहि महिनाभित्र चीन भ्रमण हुन…