दलको नेता चयनमा एमालेभित्र लोकतान्त्रिक अभ्यास

काठमाण्डौ,२६ माघ । आफूले एकल बहुमत जितेका प्रदेश १ र ३ मा नेकपा एमालेले चुनाव मार्फत संसदीय दलको नेता चयन गरेको छ । जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिको पनि नेता छान्नुपर्ने हुनाले यस्तो चुनावमा मतदाताको विवेक बोल्न दिनु लोकतन्त्रको उन्नत अभ्यास हो । प्रदेश ३ मा एमालेले गत चुनावमा प्रदेशसभाका ५८ सिट प्राप्त गरेको थियो…