अभियानकै रुपमा शुरु गर्यो कामपाले विकासको काम

काठमाडौँ १९ मसीर । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ । जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ सफा शहर अभियान अहिले तीव्ररुपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ । करिब एक हप्तादेखि बिहानको समयमा ब्रुमर धुलो सोस्ने को माध्यमबाट सडकको थुलो उठाएको कामपाले बेलुकीको समयमा…