इलाम को ‘विरासत जोगाए दुइ हेबीवेट ले

इलाम २६ मसीर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी हुनुभएको छ । विसं २०४८ र २०५१ सालको निर्वाचनमा उहाँले नेपाली काँग्रेसका तोयानाथ भट्टराईलाई पराजित गर्नुभयो भने विसं २०५६ को निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईंसँग पराजित हुनुभयो । संसद् पुनःस्थापना भएपछि २०६४ सालमा…