संघ–प्रदेश निर्वाचन ४५ जिल्लामा उम्मेदवार मनोनयन आज , प्रतिनिधिसभातर्फ १२८, प्रदेशसभातर्फ २५६

काठमाडौं १६ कार्तीेक । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आगामी २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज बिहीबार मनोनयन दर्ता गराउँदै छन् । निर्वाचन आयोगको पूर्वघोषित कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरूप विभिन्न राजनीतिक दल तथा स्वतन्त्र व्यक्तिहरूले आ–आप्mनो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा…