काठमाडौं उपत्यकाभित्र रगत अभाव रक्तदान गर्न आह्वान

काठमाडौं २२ कार्तीक ।अस्पताल तथा बिरामीबाट रगत माग अत्यधिक रूपमा बढ्दा काठमाडौं उपत्यकाभित्र रगत अभाव देखिएको छ । दसैं, तिहार तथा छठका समय रक्तदातामा कमी एवं रक्तदान शिविर सञ्चालनसमेत कम भएकाले उपत्यकाभित्र रगत एक्कासी अभाव देखिएको हो । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई रगत माग र आपूर्तिबीच सहजता ल्याउन कठिन भएको छ । यसका…