पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण शुरु

काठमाडौँ, २५ असोज । भूकम्पले क्षतिग्रस्त पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण शुरु भएको छ । क्षतिग्रस्त महास्नान घर पुनःनिर्माण गरी पशुपति संग्रहालय बनाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले रु तीन करोडको लागतमा महास्नान घर पुनःनिर्माण गर्ने सम्झौता भएको छ । महास्नान घर पुनःनिर्माण सम्पन्न भएपछि बैंकले रु दुई करोडको लागतमा पशुपति…