काठमाडौँ, १७ चैत । तीनकुने घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले सूचना माग गरेको छ । प्रहरीले फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन माग गरेको हो । “मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनमा तोडफोड, आगजनी,…