काठमाडौ २६ भदौ। ‘नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी’ नेकपा९एमाले०मा समाहित भएको छ । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा सोमबार आज आयोजित कार्यक्रममा २ सय १४ जना सो पार्टीका सबै केन्द्रीय, प्रदेश र जिल्ला समितिसहित प्रवेश गरेका थिए । सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि एमालेले निर्वाचनमा दुई तिहाइ ल्याउने उद्देश्य राखेको बताए ।…