पर्सा, ३ असोज। पर्सामा मतगणना नतिजा सार्वजनिक भएका ६ स्थानीय तह मध्ये एमालेले ४ र कांग्रेस–माओवादीले एक एक स्थानमा अग्रता लिएका छन् । प्रारम्भिक नतिजा सार्वजनिक भएकामध्ये एमालेले पर्सागढी, पटर्वा सुगौली, सखुवा पर्सौनी र बिन्दबासिनी गाउँपालिकामा अग्रता लिएको छ भने कांग्रेसले कालिकामाई र माओवादीले ठोरीमा अग्रता लिएको छ । १४ स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिकाबाहेक अन्य…