जालझेल र गठबन्धनलाई चिर्दै एमाले प्रदेश नं २ मा पनि पहिलो शक्ति बन्ने छः मण्डल

काठमाडौ,२१ भदौ । नेकपा एमाले का स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर–२ का इञ्चार्ज सत्यनारायण मण्डलले प्रदेश नम्बर–२ को स्थानीय निर्वाचन नजिक–नजिक आउँदै गर्दा जालझेल र गुण्डागर्दीको राजनीति सुरु भएको आरोप लगाएका छन् । उनले जालझेलको राजनीतिलाई तोड्दै एमाले पहिलो शक्ति बन्ने पनि दाबी गरे । ‘अहिले कांग्रेस र माओवादीले प्रदेश नम्बर–२ को निर्वाचन मिति…