आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौँ, २२ भदौ । आज १४ औँ निजामती सेवा दिवस देशभर विविध मनाइँदैछ । ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ दिवस देशभरि मनाउने गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । दिवसकै अवसरमा आज स्वास्थ्य मन्त्रालयमा रक्तदान कार्यक्रम गरिँदैछ । बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति पु¥याएकाले यो वर्ष हर्सोल्लासका साथ…