आयोगले ३ दिन थप ग¥योः मतदाता नामावलीमा नाम लेखाउने समय

काठमाडौ,३१ साउन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनको समय तीन दिन थपेको छ । आयोगको मंगलबार बसेको बैठकले म्याद थपको निर्णय गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या धेरै रहेको जानकारी आएकाले म्याद थप गर्नु परेको आयोगले जनाएको छ । अब ३ गतेसम्म सबै क्षेत्रीयरजिल्ला निर्वाचन कार्यालय एवं ६६९ स्थानीय तहहरुमा…