काठमाडौँ, १७ साउन । नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले देशको आर्थिक समृद्धिका लागि एमाले तीनै तहको निर्वाचनमा पहिलो शक्ति बन्नुपर्ने बताए । बिसौँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आज यहाँ तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरिएको सम्मान समारोहमा उनले भने –एमाले पहिलो शक्ति भए मात्र देशको आर्थिक समृद्धि हुन्छ । दुई चरणको स्थानीय तहको निर्वाचनमा…