नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु – वाणिज्यमन्त्री

इटहरी, १६ साउन । वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताए । सुनसरीको इटहरी उपमहानगरपालिका २० को तरहरामा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश नं १ मा उत्पादन हुने वस्तुलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्ने वचनवद्धता पनि प्रकट गरे। पूर्वी…