गीतकार काजीराजको ‘तर्कना’ गीति संग्रह सार्वजनिक

काठमाडौं, ६ साउन । नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले गीतकार काजीराज शाक्यको ‘तर्कना’ गीति संग्रहको बिहीबार साँझ राजधानीमा लोकार्पण गरे । जीवनका भोगाइ, पे्रम, समर्पण र सामाजिक परिवेशलाई उजिल्याइएका १० वटा गीत यस एल्बममा संगृहीत छन् । गायक रबिन शर्मा, संगीता शाक्य थापा संगीता राना प्रधान, आनन्द कार्की, रामकृष्ण ढकाल, यम बराल,…