काठमाडौँ, १६ चैत । आज २०८१ साल चैत १६ गते शनिबार चैत कृष्ण पक्षको औंसी तिथि। आजको राशिफल: मेष : दिन सामान्य छ। १२ औँ स्थानमा खराब ग्रह पुगेकाले लगानी गर्दा सचेत बन्नुपर्नेछ। विपक्षीको विरोधको आवाज सुन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्नेछ। सम्पत्ति खर्च भए…