आजको राशिफल

काठमाडौँ, १४ चैत । आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। ठुला व्यक्तिसँग भेट हुनसक्छ। विपक्षी साथी शान्त भएकाले सोचेको काम बन्नेछ। योजना अनुसार अगाडि बढेमा फाइदा हुनेछ। व्यापारमा नाफा हुनेछ। व्यापारमा विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। वृष : दिन राम्रो छ। परिवारको तर्फबाट इज्जत प्राप्त हुनेछ।…