काठमाडौँ, ४ साउन । नेकपा एमाले का केन्द्रीय प्रचार विभागका सचिव एवम् प्रेस चौतारी नेपालका पूर्व महासचिव विष्णु रिजाललाई मातृशोक परेको छ । उहाँकी आमा डिल्लीसरा रिजालको भैरवी–५, दैलेख डाँगर गाउँमा आज बिहान ७५ वर्षको उमेरमा निधन भएको हो । एमालेका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले शोक विज्ञप्ति जारी गरी दिवङ्गत डिल्लीसराप्रति श्रद्धाञ्जलि…