सहकारी आर्थिक विकासको मेरुदण्ड : प्रधानमन्त्री देउवा

ललितपुर, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको धारणा राखेकाछन । राष्ट्रिय सहकारी विकास बोर्डको नवनिर्मित आधुनिक भवनको यहाँ हीजो उद्घाटन गर्दै उनले ‘जहाँ अवसर त्यहाँ चुनौती’ भएजस्तै सहकारीको मर्यादित विकास आजको आवश्यकता रहेको औँल्याए । प्रधानमन्त्री देउवाले सहकारी क्षेत्रको विकासमा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको योगदानको चर्चा गर्दै उनको प्रधानमन्त्रीत्वकालमा विसं २०१६…