स्थानीय तहको निर्वाचन पछि मात्रै संविधान संशोधन एमाले

काठमाण्डौ २७ असार । नेकपा एमाले स्थायी कमिटीको ६९औं बैठक हीजो अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । बैठक पछि जारी प्ेस बक्तक्य मा भनिएकोछ असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनद्वारा भएको राज्यशक्तिको चरम दुरुपयोग, हाम्रो पार्टीविरुद्धको चौतर्फी घेराबन्दी र अनेकौं प्रतिकुलताका बाबजुद नेकपा एमाले…