विनियोजन विधेयकमाथिको छलफल जारी

काठमाडौँ, २१ असार । व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । आजको बैठकमा परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास र खानेपानी तथा सरसफाइ मन्त्रालय शीर्षकमाथिको छलफलमा सांसदहरुले भाग लिएका थिय । छलफलमा हितराज पाण्डे, लालबाबुप्रसाद यादव, दिलमान पाख्रिन, सोमप्रसाद पाण्डे, जमिन्द्रमान घले, सीता नेपाली, रञ्जीत कर्ण,…