दमक, २१ असार । स्थानीय तह निर्वाचनमा झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले जित हासिल गरेको छ । राप्रपाका अध्यक्षका उम्मेदवार बाबुराज श्रेष्ठ निर्वाचित भएकाछन । उनले तीन हजार ७४० मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए । अध्यक्षमा उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी फूलवती राजवंशीले तीन…