आर्थिक समृद्धिका लागि लघु उद्योग

ललितपुर, २१ असार । सरकारी र गैरसरकारी निकायका प्रतिनिधि, लघु, घरेलु, साना तथा मझौला उद्यमीले साना उद्योगले मात्रै आर्थिक समृद्धि सम्भव नहुने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी–गर्भनर चिन्तामणि सिवाकोटीले लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनु…