गुल्मी, १७ असार । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा एमाले सतिसाल जस्तै अडिग रहने बताउनुभएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा डिल्लीराज भुसाल र उपप्रमुखमा सीता भण्डारीसहितको टोलीले विजय हासिल गरेपछि पार्टीले शनिबार यहाँ आयोजना गरेको विजयसभालाई सम्बोधन गर्दै नेता ओलीले जनताले लोकतन्त्र र देशको विकासका लागि परिवर्तन चाहेको बताए। उहाँले…