काठमाडौँ, १३ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज काठमाडौँ उपत्यकाका निजी संस्थागत विद्यालयमा हड्ताल गरेको छ । हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन का महासचिव राजेन्द्र बानियाँले वार्ता र संवाद नगरी जानकारीबिना…